भुरचौर गाउँमा पानी
जाजरकोट । दुई वर्ष पहिला भेरी नगरपालिका–१० भुरचौरका थेपो कामीले भेरी नदीमा पानी ल्याउन पठाएका आठ वर्षीय छोरा नरबहादुर नेपाली भेरीकै सिकार भएका थिए । छोरो गुमाएपछि मन शान्त नभएको बताउने थेपोको घरआँगनमै अहिले पानी पुगेको छ । पटक–पटक पानी