विराटनगर । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफे तथा आइसक्रिम पार्लरमा भीषण आगलागी भएको छ । आज बुधबार बिहान भएको आगलागीबाट क्याफेको तल्लो तलामा क्षति पुगेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । इटहरी उपमहानगरपालिका–६ मा अवस्थित आइसक्रिम पार्लर तथा क्याफे कोसी