१३ असार २०८१, बिहिबार

Tag: भिसा डेबिट कार्ड

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

काठमाडौं । एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरिएको छ । एनएमबि बैंक लिमिटेड र बुद्ध एयरले ‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’ सार्वजनिक गरेका हुन् । उक्त कार्डले ग्राहकहरुको यात्रालाई अझै सहज बनाउने विश्वास लिएको एनएमबि बैंक र बुद्ध एयरले