१ फाल्गुन २०८२, शुक्रबार

Tag: भिरालो जग्गा

भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक १६ लाख आम्दानी

दमौली, तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । अगुवा किसान दलबहादुर थापाले यसवर्ष रु १६ लाखको सुन्तला बिक्री गरेका छन् । अघिल्लो वर्ष रु