३ फाल्गुन २०८२, आइतबार

Tag: भिरमहको उत्पादन

भिरमहको उत्पादन घट्यो

म्याग्दी । म्याग्दीमा यस वर्ष भिरमह उत्पादन घटेको छ। विगतको तुलनामा ७५ प्रतिशत कम मह उत्पादन भएको मह सिकारीहरूले बताएका छन्। अन्नपूर्ण गाउँपालिका-५ स्वाँतका मह सिकारी लोकबहादुर पाइजाले अघिल्लो वर्ष एक हजार लिटर मह निकालिएकोमा यसपाली २०० लिटर मात्र मह