३ फाल्गुन २०८२, आइतबार

Tag: भिरबाट खसेर

पर्वतमा घाँस काट्न जाने क्रममा भिरबाट खसेर युवकको मृत्यु

पर्वत । घाँस काट्न जाने क्रममा भिरबाट लडेर पर्वतको जलजला गाउँपालिका–७ का ३५ वर्षीय युवक मकरबहादुर केसीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार केसी आज करिब ९ बजेको समयमा घाँस काट्नका लागि घरबाट