१६ असार २०८१, आइतबार

Tag: भिडियो सार्वजनिक

गायिका ईश्वरी बरालको ‘माया छ कि छैन’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । गायिका ईश्वरी बरालको नयाँ गीत ‘माया छ की छैन’ को भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा चर्चित कलाकार आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराको अभिनय रहेको छ । भिडियोमा गायिका बरालको पनि नृत्य र अभिनय