कोरोनालाई जितेपछि पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिको पहिलो भिडिओ सन्देश
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिले कोरोनालाई जितेपछि महामारीबाट जोगिन भिडियो संदेशमार्फत सबै नेपालीलाई आग्रह गरेका छन् । पूर्वराजा रानीले आज एक भिडियो सन्देश जारी गर्दै आफूहरु अस्वस्थ्य रहेको समय शुभकामना दिने सबैप्रति आभार व्यक्त गरेका छन् । रानी कोमल