१ फाल्गुन २०८२, शुक्रबार

Tag: भिजिट भिसा

अब ‘भिजिट भिसा’मा विदेश जाने नेपालीलाई अध्यागमनले नरोक्ने

काठमाडौं । अध्यागमन विभागले अब पर्यटन भिसा (भिजिट भिसा)मा विदेश जाने नेपाली कसैलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागनमा नरोक्ने निर्णय गरेको छ । एजेन्टहरूले सेटिङमा ‘भिजिट भिसा’मा धेरै नेपालीलाई विदेश पठाउने गरेको बाहिरिएपछि अध्यागमन विभागले यस्तो निर्णय गरेको हो । विभागले