१६ चैत्र २०८२, सोमबार

Tag: भारतीय विद्यालयकै भर

सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर

मङ्गललबारे, इलाम । घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा क्षेत्रका बासिन्दालाई । सीमा क्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय विद्यालय पढ्न बाध्य छन् । नेपालपट्टि विद्यालय नजिक नहुँदा पूर्वी पहाडी जिल्ला सीमा क्षेत्रका बासिन्दालाई