९ असार २०८१, आइतबार

Tag: भारतीय विदेशमन्त्री सुष्मा स्वराज

स्वराजको नेपाल भ्रमणलाई गलत टिप्पणी नगर्न प्रदीप ज्ञवालीको आग्रह

२१ माघ, काठमाण्डौ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई नकारात्मक टिप्पणी नगर्न नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले आग्रह गरेका छन् । उनले स्वराजको यो भ्रमणवाट नयाँ परम्पराको थालनी भएको र नेपालको समथ्र्य बढ्दोछ भन्ने देखिएको बताए । रिपोर्टस् क्लब