३ असार २०८१, सोमबार

Tag: भारतीय ट्रकको ठक्कर

भारतीय ट्रकको ठक्करबाट गैँडाकोटमा १ जना साइकलयात्रीको मृत्यु

नवलपुर । नवलपरासी–बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा भारतीय ट्रकको ठक्करबाट आज बिहान १ जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्लाको गैँडाकोट–८स्थित नगरपालिका कार्यालय अगाडि युपी ९३ बीटी ४७५७ नं को भारतीय ट्रकको ठक्करबाट घाइते पहिचान नखुलेका करिब ५२ वर्षीय साइकलयात्रीको चितवनको भरतपुर