७ आश्विन २०८१, सोमबार

Tag: भारतीय जासुस

‘भारतीय जासुस’ सम्बन्धी मुद्दा पुनरावलोकन गर्न पाकिस्तानलाई आदेश

२ साउन । अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले जासुस आरोपित भारतीय पूर्व नौसैनिक अधिकारी कुलभूषण जाधवलाई सुनाइएको मृत्युदण्डसम्बन्धी फैसलालाई पुनरावलोकन गर्न पाकिस्तानलाई आदेश दिएको छ । पाकिस्तानको अशान्त बोलोचिस्तान प्रान्तबाट सन् २०१६ मा नियन्त्रणमा लिइएका भारतीय पूर्व नौसैनिक अधिकारी कुलभूषण जाधवलाई