१५ असार २०८१, शनिबार

Tag: भारतविरुद्ध नेपालले १ गोल

भारतविरुद्ध नेपालले गर्यो १ गोल

काठमाडौँ । भारतविरुद्ध नेपालले १ गोल गरेको छ । दशरथ रंगशालामा भइरहेको खेलमा अञ्जन विष्टले खेलको ३६ औं मिनेटमा नेपालको लागि १ गोल गरेर पहिलो हाफमा अग्रता दिलाएका हुन् । नेपालले घरेलु मैदानमै पहिलोपटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज बिहीबार भारतविरुद्ध १