२२ भाद्र २०८१, शनिबार

Tag: भारतले खोल्यो

भारतले खोल्यो धौलिगङ्गा बाँघको ढोका : महाकालीमा बढ्यो पानीको बहाव

बैतडी । भारतको धार्चुलास्थित धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिएको छ । बाँध खोलिएसँगै महाकाली नदीमा पानीको बहाव बढेको छ । यसअघि महाकाली नदीको जलस्तर बढ्ने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको थियो । एक सूचना जारी