१२ असार २०८१, बुधबार

Tag: भारतको कुम्भ मेला

भारतको कुम्भ मेलामा गएर आएका ७५ प्रतिशत नेपालीमा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएकामध्ये ७५ प्रतिशत भारतको हरिद्धारमा भएको कुम्भ मेलामा गएर आएका नेपालीहरु रहेको पाइएको छ । हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र हरिद्वारमा भएको महाकुम्भ मेलामा सहभागी भएका धेरै भारतीय र नेपाली मानिसहरु संक्रमित