२२ भाद्र २०८१, शनिबार

Tag: भानुजन माध्यमिक विद्यालय

भानु स्कुललाई फर्केर हेर्दा

ताप्लेजुङ । सिनामको आकाशमा, आक्कल झुक्कल हवाईजहाज र हेलिकप्टर उडेको देख्दा पाइलट बन्ने रहर अनि गाउँका मानिस बिरामी भई उपचार नपाउँदा, हिरुवादिनका एकजना कम्पाउण्डर तुम्बाले ठूला-ठूला घाउ सिलाएको अनि लुतो लागेको बिरामीलाई पेनिसिलिन इन्जेक्सन लगाइदिएर निको पारेको देख्दा डाक्टर बन्ने