काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतीय जनता पार्टीको मुख्यालय बाजागाजा बजाएर पुष्प वर्षा गराएर रेड कार्पेटसहित भब्य स्वागत गरिएको छ । मुख्यालयमा लामिछानेलाई पार्टीका अध्यक्ष नितिन नवीन लगायतका पदाधिकारीले स्वागत गरेका हुन्