२५ कार्तिक २०८३, बुधबार

Tag: भाइटीका ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भाइटीका ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा विधिपूर्वक भाइटीका लगाएका हुन् । सो अवसरमा राष्ट्रपति पौडेललाई बहिनी शारदाले ओखर,