मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैंध मालवस्तु ओसार/पोसार गरेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले आज आठ वटा मालबाहक कन्टेनर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले सदरमुकाम जोमसोमसहित जोमसोम/कोरला सडकको विभिन्न स्थानबाट कोरला नाकाबाट शङ्कास्पद रूपमा