११ आश्विन २०८१, शुक्रबार

Tag: भदौ २३ गतेसम्म कसैले पनि चुईक्क बोल्दैन

मन्त्रिपरिषद् विस्तारका विषयमा भदौ २३ गतेसम्म कसैले पनि चुईक्क बोल्दैन : माधव नेपाल

काठमाडौँ । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपालले मन्त्रिपरिषद् विस्तारका विषयमा भदौ २३ गतेसम्म त कसैले पनि चुईक्क नबोल्ने स्पष्ट पारेका छन् । आज बिहीबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा