मेरो विचारमा सक्छ भन्न चाहन्छु यो मेरो अनुभव हो । हाम्रो मनमा लोभ र लालचले डेरा जमाएको छ । जब हामी पुजा स्थलमा पुग्छौं त्यहाँ हाम्रो सवैभन्दा पहिलो माग भनेको धन सम्पति रहेको हुन्छ । हरेक व्यक्ति लोभमा फसेको छ