१५ असार २०८१, शनिबार

Tag: भंग हुन सक्छ

धनगढी पुगेर देउवाले भने- एमालेले जिते प्रदेश र स्थानीय तह पनि भंग हुन सक्छ

धनगढी । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनाव जितेमा प्रदेश र स्थानीय तह पनि भंग हुन सक्ने आरोप लगाएका छन् । सत्तारुढ गठबन्धनले आज सोमबार धनगढीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै