४ असार २०८१, मंगलबार

Tag: ब्लुडाइमण्ड सोसाइटी

अधिकार उपभोगको अनुभूति गर्न पाउन लैङ्गिक अल्पसंख्यकको जोड

२३ वैशाख, सुनसरी ।  राइट हेयर राइट नाउको सहयोगमामा ब्लुडाइमण्ड सोसाइटीले आज इटहरीमा आयोजना गरेको ‘समान लिङ्गबीच वैवाहिक सम्बन्ध’ सम्बन्धी अन्तक्र्रियात्मक छलफलमा त्यसको कानूनी हैसियतका लागि आमसञ्चारले वकालत गर्नुपर्नेमा पनि जोड दिएको छ । नेपालको कूल जनसंख्याको कम्तीमा १० प्रतिशत जनसंख्या