११ बैशाख २०८३, शुक्रबार

Tag: ब्रोकर

बुटवलका ब्रोकर कार्यालयमा नयाँ लगानीकर्ता बढ्दै

२५ पुस, खस्यौली । प्रदेश नं ५ स्थित बुटवलका विभिन्न ब्रोकर (दलाल) कार्यालयमा शेयर बजारका नयाँ लगानीकर्ता बढ्न थालेका छन् । शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेशले बुटवलका विभिन्न दलाल कार्यालय पनि उत्साहित भएका छन् । बजारमा नयाँ पुस्ताका लगानीकर्तामा सबैभन्दा