४ आश्विन २०८१, शुक्रबार

Tag: ब्रेललिपिमै एसइई

ब्रेललिपिमै एसइई दिन चाहन्छन् दृष्टिविहीन विद्यार्थी

झापा । इलामको माई नगरपालिकाका दृष्टिविहीन सविन विक झापाको गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिइरहेका छन् । उनी सो विद्यालयका आवासीय विद्यार्थी हुन् । राष्ट्रिय परीक्षा बोर्डले घरपायक (होम सेन्टर) विद्यालयमा परीक्षा दिन पाउने व्यवस्था गरेपछि उनी जस्तै झापाका