केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
नारायणगढ । चितवनको रत्ननगर नगरपालिका-१२ जिरौनाका कृषक ठाकुर सापकोटाले कृषि क्षेत्रमा एउटा नयाँ र उदाहरणीय आयाम थपेका छन्। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका उनले केराको विविधीकरण गर्दै यसबाट मदिराजन्य पेय पदार्थ ‘वाइन’ र ‘ब्रान्डी’ को सफल उत्पादन परीक्षण