२३ चैत्र २०८२, सोमबार

Tag: ब्राकी थेरापी

क्यान्सर अस्पतालमा ब्राकी थेरापी

९ साउन, चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतलामा शरीरको भित्री अंग सेकाइ गर्ने नयाँ ब्राकी थेरापी उपकरण जडान गरिएको छ । विगत छ वर्षदेखि सो उपकरणको अभावमा क्यान्सरका बिरामी काठमाडौँ र विदेश जान बाध्य भएका थिए । अस्पतालका कार्यकारी