१४ असार २०८१, शुक्रबार

Tag: ब्रह्मायणी मन्दिर

भक्तपुरका शक्तिपीठमा घटस्थापनाका दिन दर्शनार्थीको घुइँचो

भक्तपुर । घटस्थापनाका दिन आज भक्तपुरका विभिन्न शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । आज बिहानैदेखि ब्रह्मायणी मन्दिर सहित अन्य धार्मिक स्थानमा दर्शनार्थीको भीड लागेको छ । भक्तपुरका नौ शक्तिपीठमा नवरात्रिभरि मेला लाग्ने गर्दछ । भक्तपुरमा आज रातिदेखि नवरात्रि मेला