६ फाल्गुन २०८२, बुधबार

Tag: बौद्धिक सम्पत्ति दिवस

आज विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै

काठमाडौँ । ‘महिला तथा बौद्धिक सम्पत्ति : नवखोज र शिर्जनशीलताको बढावा’ नाराका साथ आज नेपालसहित विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ । विश्व बौद्धिक सम्पत्ति सङ्घ (विपो) को पहलमा सन् २००० को अप्रिल २६ देखि विज्ञान तथा प्रविधि, कला तथा