बौद्धिक अपाङ्गता भएका बालबालिकाको जीवनमा सुधार
२ पुस, गोदावरी । दोलखा घर भएकी सुनिता विककी १० वर्षीया छोरी सन्दीका न बोल्न सक्छिन् । न त हिँड्न नै । छोरीको त्यस्तो अवस्था देख्दा आमा सुनिता विगतमा निकै चिन्तित हुनुहुन्थ्यो । समाजमा अरुका बालबालिका हिँड्दा र बोल्दा आमा