५ आश्विन २०८१, शनिबार

Tag: बौद्धिक अपाङ्ग

बौद्धिक अपाङ्ग बालबालिकालाई सहयोग

पोखरा, ३१ जेठ । मन्टेश्वरी एशोसिएसन कास्कीको चौथो वार्षिकोत्सवको अवसरमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई विभिन्न बन्दोबस्तीका सामग्री वितरण गरिएको छ । पोखरा–३३ बागमारास्थित टीका माध्यमिक विद्यालय बौद्धिक अपाङ्गता केन्द्रका २४ बालबालिकालाई एक कार्यक्रमका बीच बिहीबार दुई/दुई जोर पोशाक, बल्याङ्केट, सिरानी,