१३ आश्विन २०८१, आइतबार

Tag: बौद्धनाथ महाचैत्य

बौद्धनाथ महाचैत्यमा हावाले नच्यातिने लुङ्दर

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको महाचैत्यमा हावाले नच्यातिने लुङ्दर राखिएको छ । बौद्ध तथा मेलम्ची घ्याङ गुठीले दाता आएपछि बौद्ध महाचैत्यको लुङ्दर परिवर्तन गर्दै आएको छ । पहिले हावा लाग्दा लुङ्दर च्यातिने गथ्र्यो । लुङ्दर च्यातिएर विश्व