५ फाल्गुन २०८२, मंगलबार

Tag: बोलेरो चालकको मृत्यु

टिपरको ठक्करबाट बोलेरो चालकको मृत्यु

सुरुङ्गा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको शिवसताक्षी–१० मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा को २ च २६३२ नं को बोलेरोलाई रोक्न खोज्दा पछाडिबाट आउँदै गरेको प्र ०३–००१ क ००९५ नं को टिपरले ठक्कर