२० जेष्ठ २०८१, आइतबार

Tag: बोरिङ

बोरिङबाट खानेपानीपछि स्थानीयवासी हर्षित

१२ पुस, फिदिम । खानेपानीको अभाव रहेको पाँचथरको यासोकमा डिप बोरिङ प्रविधिबाट खानेपानी निकालिएको छ । कुम्मायक गाउँपालिका केन्द्रसमेत रहेको यासोक बजार छेउको उत्तिसे भन्ने स्थानबाट खानेपानी बिहीबारबाट निकाल्न थालिएको हो । सो क्षेत्रमा खानेपानी समस्या तत्कालीन रुपमा समाधान गर्ने