८ बैशाख २०८३, मंगलबार

Tag: बोयर जात

गाउँ फर्की बोयर जातको बाख्रापालन गर्दै

६ मङ्सिर, पोखरा । अवसर खोज्दै दुई दशकअघि पोखरा झरेका यहाँका एक युवा पुनः गाउँ फर्केर बोयर जातको बाख्रापालन व्यवसाय शुरु गर्नुभएको छ । साबिकको माझठाना गाविस–६ (हाल पोखरा महानगरपालिका–२८) का विष्णु बाँस्तोलाले अस्ट्रेलियाबाट ल्याएका दुइटा बोयर जातका पाठापाठीबाट व्यावसायिक