काठमाडौं, १३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा स्थायी कमिटी बैठक स्थगित् गरेकोमा आपत्ति जनाएका छन् । बैठक बस्नुभन्दा आधा घण्टा अघिमात्रै ओलीको सचिवालयले आजको बैठक स्थगित् भएको सन्देश