१७ असार २०८१, सोमबार

Tag: बैंकर्स संघ

नवीलले फिर्ता लियो अग्रीम ब्याज भुक्तानीको स्किम

१८ चैत, काठमाण्डौ । सर्वत्र आलोचनापछि नवील बैंक लिमीटेडले एकवर्षे मुद्धती निक्षेपमा अग्रीम ११ प्रतिशत ब्याज दिने गरी ल्याएको स्किम फिर्ता लिएको छ । बैंकले ११ प्रतिशत अग्रिम ब्याज भुक्तानी गर्दा निक्षेपकर्ताले पाउने वास्तविक ब्याज साढे १२ प्रतिशतसम्म हुने देखिएको