१७ असार २०८१, सोमबार

Tag: बेपत्ता स्वास्थ्यकर्मी

बेपत्ता स्वास्थ्यकर्मी हुम्लामा मृतावस्थामा फेला

सिमकोट, हुम्ला । घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृतावस्थामा फेला परेका छन् । हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले