३ असार २०८१, आइतबार

Tag: बेपत्ता पर्यटक

मनास्लु आधार शिविरमा हिमपहिरो, बेपत्ता पर्यटकको उद्धार गरिदै

काठमाडौं । गोरखा जिल्लाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको आशंका गरिएको प्रहरीले बताएको छ । हिम पहिरोमा ७-८ जना परेको हुनसक्ने आशंका गरिएको