६ कार्तिक २०८३, शुक्रबार

Tag: बेनी-जोमसोम सडक

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरूमा दसैँ लगत्तै पर्यटकको चहलपहल बढ्न थालेको छ । अनुकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत भएपछि चाडपर्वको बिदा मनाउनका लागि आएका पर्यटकहरूको चहलपहल बढेको हो । घोडेपानी, पुनहिल, खोपारा, सिंगा तातोपानी, भुरुङ्ग–तातोपानी, अन्नपूर्ण आधार