१३ असार २०८१, बिहिबार

Tag: बेँसीसहर चामे

पहिरोले डुम्रे-बेँसीसहर र बेँसीसहर चामे सडक अवरुद्ध

लमजुङ । अविरल वर्षाले आएको पहिराले गएरातिदेखि डुम्रे-बेँसीसहर र बेँसीसहर चामे सडक पुनः अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिरा र मस्र्याङ्दी गाउँपालिका–४ रामबजार पहिराले बेँसीसहर चामे सडक अवरुद्ध भएको हो । वैकल्पिक सडकका