२५ आश्विन २०८३, आइतबार

Tag: बूढीगण्डकीमा बाढी

‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

काठमाडौँ । पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाले एक विज्ञप्ति जारी गरी बाढीको उद्गमस्थल तथा आसपासका क्षेत्रमा भीषण बाढी आउने गरी वर्षा नभएको जनाएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत