११ आश्विन २०८१, शुक्रबार

Tag: बूढापाकाको गुनासो

बूढापाकाको गुनासो : ‘सडकले पहिले हामी हिँड्ने गोरेटो मेटिए’

ढोरपाटन, बागलुङ । एक दशकअगाडिसम्म बागलुङका अधिकांश ठाउँमा मोटरबाटो पुगेको थिएन । जब स्थानीय तह स्थापना भयो त्यस यता सडक नपुगेको गाउँ–बस्ती छैन । गाउँमा सडक नपुग्दा गाउँलेको यात्रा गोरेटो बाटोमै हुन्थ्यो । पछिल्लो समय गोरेटो बाटो प्रयोग हुन छाडेपछि