१० असार २०८१, सोमबार

Tag: बुद्धधर्मको महत्व

बुद्धधर्मको महत्व विश्वभर छ : परराष्ट्रमन्त्री श्रेष्ठ

लुम्बिनी । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बुद्ध धर्मको प्रचारप्रसार गर्न सके विश्वमा बढ्दो द्वन्द्व र हिंसालाई न्यूनीकरण गर्न सहयोगी हुने धारणा राखेका छन् । २५६८औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवसका अवसरमा आज यहाँ आयोजित विशेष समारोहमा उनले लुम्बिनीको विकासका लागि