३ असार २०८१, आइतबार

Tag: बुथकब्जा

२०४८ सालदेखि निरन्तर बुथकब्जा हुँदै आएको दोलखामा रोकिएला बुथकब्जा ?

मंसिर ४, २०७४-निर्वाचन मिति नजिकिँदै गर्दा दोलखामा मतदाता र मतदानस्थल सुरक्षाको चिन्ता बढेको छ । कांग्रेस र वाम गठबन्धनका उम्मेदवारले एकअर्कालाई बुथकब्जा गर्न सक्ने आरोप लगाउँदै मतदाता सुरक्षाप्रति चिन्ता जनाएका छन् । उनीहरू भन्छन्, ‘बुथकब्जा भएन भने मै चुनाव जित्छु