१२ आश्विन २०८१, शनिबार

Tag: बुटवलको डेल्टा मार्ट

बुटवलको डेल्टा मार्टमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा

लुम्बिनी । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आज साँझदेखि लागेको आगो नियन्त्रणमा आएको छ । तीन तलाको मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको हो । आगलागी नियन्त्रणमा स्थानीय र प्रहरी जुटेका थिए । विद्युत् सर्ट