काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौं महानगरपालिकाबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । महानगरपालिकाकोे कार्यालयमा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा बैंकका प्रमूख कार्यकारी अधिकृत तिलकराज पाण्डे र महानगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत प्रदिप परियारले हस्ताक्षर गरेका हुन्