१९ असार २०८१, बुधबार

Tag: बीउ उपलब्ध

मर्चवारवासी भन्छन् – मल र बीउ उपलब्ध गराउनेलाई भोट दिन्छौं

भैरहवा । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवाले घरदैलो अभियान तीव्र बनाएका छन् । उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन् । क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा पनि विभिन्न