८ मंसिर २०८१, शनिबार

Tag: बिहान कसैको घरमा

शोकमा डुब्यो पुरै दले गाउँ, बिहान कसैको घरमा खानासमेत पाकेन

झापा । कचनकवल गाउँपालिका–५ स्थित दले गाउँ पूरै शोकमा डुबेको छ । आज बिहान एकै गाउँका तीन किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेपछि गाउँ शोकमा डुबेको छ । स्थानीय सुनकोशी चिया बगानमा मजदुरी गर्दै आएका १७ वर्षीया अञ्जली, १६